FAQs Complain Problems

सहकारी दर्ता

menu

सेवा प्रकार:

लाग्ने समय: 
३५ दिन
जिम्मेवार अधिकारी: 
अशोक लिम्बू
सेवा दिने कार्यालय: 
माईजोगमाई गाउँपालिका नयाँबजार इलाम
सेवा शुल्क: 
सहकारी ऐन २०७४ बमोजिम कुनै शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 
  • सहकारीको निवेदन
  • वडा कार्यालयको सिफारीस 
  • बैठकको माईन्युट प्रतिलिपी
  • सदस्यहरुको नागरिकताको प्रमाण-पत्रको प्रतिलिपी
  • गत आ.व. को अडिट रिपोर्ट (यदि अगाडि बाटनै संचालन भैरहेको भए)
  • सम्बन्धित निकायमा दर्ता भएको दर्ता प्रमाण-पत्र 
  • विधानको ३ प्रति